२०८३ भाद्र २९ सोमबार

महासङ्घको एसोसिएट उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ समूह उम्मेदवारी दर्ता, सदस्यमा को–को (नामसहित)

ई आर्थिक    सोमबार, चैत्र २३ २०८२
1.9K
Shares
महासङ्घको एसोसिएट उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ समूह उम्मेदवारी दर्ता, सदस्यमा को–को (नामसहित)

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको आगामी नेतृत्वका लागि उम्मेदवारी दिने क्रम सुरु भएको छ । यसअघि वस्तुगततर्फको समूहले उम्मेदवारी दिएकोमा एसोसिएटतर्फ पनि समूह बनाएर उम्मेदवारी घोषणा हुन थालेको छ ।

चैत ३० गते हुने निर्वाचनका लागि एसोसिएट उपाध्यक्षको उम्मेदवार ज्योत्स्ना श्रेष्ठको समूहले आइतबार उम्मेदवारी दर्ता गराएको छ । एसोसिएटतर्फको कुल १९ जना सदस्यका लागि अविनाश बोहोरा, अम्बिका शर्मा लामिछाने, बटु लामिछाने, बलराम सापकोटा, भरत रानाभाट, देशबन्धु बस्नेत, गोपाल खनाल, जमुना श्रेष्ठले उम्मेदवारी दिनुभएको छ ।

त्यस्तै जयस श्रेष्ठ, रामराजा श्रेष्ठ, डा. रामशरण थपलिया, राजकुमार तिमिल्सिना, शोभा ज्ञवाली, सन्दीप अग्रवाल, शैलेन्द्र गुरागाईं, सुनीलनारायण श्रेष्ठ, सचिन ढकाल, ई. विनोद ढकाल र चन्द्र ढकालले उम्मेदवारी दिनुभएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij