२०८३ भाद्र २९ सोमबार

बाँके २ बाट एमालेले खाता खोल्यो, रास्वपाका श्रेष्ठसँग एमालेका राईको मतान्तर ६०३६

ई आर्थिक    शनिबार, फाल्गुन २३ २०८२
1.6K
Shares
बाँके २ बाट एमालेले खाता खोल्यो, रास्वपाका श्रेष्ठसँग एमालेका राईको मतान्तर ६०३६

खजुरा (बाँके) ।  बाँके २ मा नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इस्तियाक राई  प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले २४ हजार ६१६ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिष्पर्धि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विवेककुमार श्रेष्ठले १८ हजार ५८० मत प्राप्त गर्नुभएको  मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अन्तिममत परिणाम अनुसार  नेपाली कांग्रेसका सुधांशु कोइरालाले १७ हजार ५८५ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij