२०८३ भाद्र ३० मंगलबार

रास्वपाका समानुपातिक कोटामा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा सचिन पनि

ई आर्थिक    बुधबार, पौस १६ २०८२
3K
Shares
रास्वपाका समानुपातिक कोटामा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा सचिन पनि

ई–आर्थिक, काठमाडौं । रास्वपाले बुझाएको ११० जना समानुपातिक उम्मेदवारको सूचीमा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा सचिन ढकाल पनि परेका छन्।

उनी खस आर्य पुरूष क्लस्टरको दोस्रो नम्बरमा छन् ।

उनी पर्यटन तथा हस्पिटालिटी व्यवसाय तथा युवाका क्षेत्रमा कार्यरत छन् ।

सचिन बालेन साहको कोटाबाट परेका हुन् ।

पछिल्लो समय हस्पिटालिटीका क्षेत्रमा समेत सक्रिय उनको व्यवस्थापनमा इला कम्फर्ट होटलहरू सन्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij