२०८३ भाद्र २९ सोमबार

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

ई आर्थिक    बिहिबार, साउन ८ २०८२
1.8K
Shares
सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट आएको छ । हिजो प्रतितोला  २१ सयले बढेको सुन आज प्रतितोला २४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनकारी दियो ।

आज बजारमा सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार दुईसय रूपैयाँ तोकिएको छ। बुधबार सुन प्रतितोला एक लाख ९७ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदी पनि आज प्रतितोला १५ रूपैयाँले सस्तिएको महासंघले जनाएको छ।

चाँदी  प्रतितोला दुई हजार ३ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला २ हजार ३ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij