२०८३ साउन ११ सोमबार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

ई आर्थिक    बुधबार, साउन ७ २०८२
1.5K
Shares
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव कायम रहेको छ । बजारमा आज सुन प्रतितोला २१ सयले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दियो ।

बजारमा  छापावाल सुनको मूल्य तोलाको एक लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले बतायो ।  मंगलबार सुन एक लाख ९५ हजार ५ सय रुपौयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी दुई हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । बजारमा  मंगलबार चाँदी २ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij