२०८३ साउन १६ शनिबार

कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई डस्टबिन सहयोग

ई आर्थिक    बिहिबार, असार २१ २०८०
9.2K
Shares
कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई डस्टबिन सहयोग

ई–आर्थिक, काठमाडौं । कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत डस्टबिन उपलब्ध गराएको छ । बैंकले बुधवार पड्सरी शाखामार्फत रूपन्देहीको सिद्धार्थनगर–९ स्थित बृहस्पति माध्यमिक विद्यालयलाई डस्टबिन उपलब्ध गराएको हो ।

बैंकका शाखा प्रमुख रोशनी घिमिरेले विद्यालयका प्रधानाध्यापक युवराज उपाध्यायलाई उक्त डस्टबिन हस्तान्तरण गरेकी थिइन् । उक्त कार्यक्रममा विद्यालयका तर्फबाट विद्यार्थी, शिक्षक र बैंकका कर्मचारीको उपस्थिति थियो । यससँगै बैंकले आगामी दिनमा समेत सरोकारवालासँगको समन्वय तथा सहकार्यमा यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij