२०८३ भाद्र ३० मंगलबार

सिद्धार्थ प्रिमियरको सिईओको प्रमुख कार्यकारी अधिकृतमा वैदवार, तलब भत्ता ७ लाख ३५ हजार

ई आर्थिक    मंगलबार, चैत्र ७ २०७९
5K
Shares
सिद्धार्थ प्रिमियरको सिईओको प्रमुख कार्यकारी अधिकृतमा वैदवार, तलब भत्ता ७ लाख ३५ हजार

ई–आर्थिक, काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको सिईओमा बिरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको निर्णयलाई नेपाल बीमा प्राधिकरणले सोमबार स्वीकृत गरेसँगै वैदवार सिईओ बनेका हुन् ।

उनलाई मासिक ७ लाख ३५ हजार तलबभत्ता सुबिधासहित सिईओ नियुक्तीका लागि अनुमति दिईएको बीमा प्राधिकरण स्रोतले बतायो ।

उनी मर्जर अघि सिद्धार्थ इन्स्योरेन्सको सिईओ थिए । एकीकृत कम्पनीको अध्यक्ष सुरेशलाल श्रेष्ठ चयन भइसकेका छन् । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले गत फागुन १७ गतेबाट एकीकृत कारोबार सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij