२०८३ साउन १२ मंगलबार

ज्योति विकास बैंकको आकर्षक ज्योति रिकरिङ्ग खाता संचालनमा

ई आर्थिक    आइतबार, असार १९ २०७९
10.9K
Shares
ज्योति विकास बैंकको आकर्षक ज्योति रिकरिङ्ग खाता संचालनमा

ई–आर्थिक, काठमाडौं । ज्योति विकास बैंकले ‘ज्योति रिकरिङ्ग डिपोजिट’ निक्षेप योजना संचालनमा ल्याएको छ । ग्राहकहरुलाई अधिकतम लाभ प्रदान गराउनुका साथै नियमित बचत गर्ने बानीको विकास गराउने उद्देश्यका साथ आकर्षक ब्याजदर सहितको ज्योति रिकरिङ्ग खाता संचालनमा ल्याइएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त योजना अन्तर्गत ग्राहकहरुले आवश्यकता अनुसार १ वर्ष देखि १० वर्ष सम्मका लागि मासिक रुपमा रकम जम्मा गर्न सक्नेछन् । व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको यस खातामा मासिक रुपमा न्यूनतम रु। ५०० का दरले क्रमिकरुपमा रकम जम्मा गर्दै जान सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij