२०८३ साउन ९ शनिबार

अब महिला पुरुष बराबरी श्रम समान ज्याला पाउने

ई आर्थिक    शनिबार, साउन २८ २०७४
3.5K
Shares
अब महिला पुरुष बराबरी श्रम समान ज्याला पाउने

२८ साउन, काठमाडौं । अब कसैले समान किसिमको श्रम लगाउँदा ज्याला फरक गर्न पाउने छैन ।

अर्थात ज्यालामा महिला पुरुष छुट्याएर ज्याला दिन पाउने छैन ।

व्यवस्थापिका संसदले पारित गरेको श्रम विधेयक २०७४ मा समान काम गरेबापत समान ज्याला पाउनुपर्ने व्यवस्था गरेको छ । आजको नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij