२०८३ असोज २१ बुधबार

सिद्धार्थ बैंकका ग्राहकहरुलाई नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरमा १० प्रतिशतसम्मको छुट

ई आर्थिक    मंगलबार, असोज २० २०८३
323
Shares
सिद्धार्थ बैंकका ग्राहकहरुलाई नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरमा १० प्रतिशतसम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंक र नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर बिच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार महाराजगंज काठमाडौंस्थित नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरमा ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ । यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु माफ्र्mत सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij