व्यवसायी दिपक भट्टको व्यावसायिक साझेदारीमा जोडियो गृहमन्त्री गुरुङको नाम
काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धानको दायरामा आएका व्यापारी दिपक भट्टसँग आर्थिक सम्बन्ध रहेको दाबी सार्वजनिक भएपछि गृहमन्त्री सुधन गुरुङको नाम जोडिँदै राजनीतिक वृत्तमा चर्चा चुलिएको छ। सरकारले जुन समूहमाथि सरकारले अनुसन्धान गरिरहेको छ त्यही समूहको प्रबर्द्धनमा खुलेका कम्पनीमा गृहमन्त्रीकै संस्थापक सेयर रहेको पाइएपछि त्यसले सार्वजनिक प्रश्न उठाएको हो ।
सामाजिक सञ्जाल र केही अनौपचारिक स्रोतहरूमा सार्वजनिक सामग्रीहरूमा गृहमन्त्री गुरुङदेखि विभिन्न व्यवसायिक तथा अन्य व्यक्तिहरूको संलग्नता रहेको दाबी गरिएको छ।
उक्त दाबीहरू सार्वजनिक भएसँगै राजनीतिक तथा सार्वजनिक क्षेत्रमा विभिन्न प्रश्नहरू उठ्न थालेका छन्। विशेषगरी गृहमन्त्रीजस्तो उच्च पदमा रहेका व्यक्तिको नाम जोडिएपछि विषयले …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed