काठमाडौंको बानेश्वरस्थित कात्यानी चोकमा ‘करेन्ट मार्ट’को भव्य उद्घाटन
काठमाडौं । काठमाडौंको बानेश्वरस्थित कात्यानी चोकमा करेन्ट मार्ट (Current Mart) को औपचारिक उद्घाटन गरिएको छ। नेपाली बजारमा चटपटे र स्वादिलो नुडल्स का लागि लोकप्रिय बनेको ‘करेन्ट नुडल्स’ का निर्माता यसोदा फुड्स प्रालिले आफ्नो सफल आउटलेट सञ्जाल ‘करेन्ट मार्ट ’ काठमाडौंको बानेश्वरस्थित कात्यानी चोकमा सुरु गरेको हो ।करेन्ट मार्टको उद्घाटन माघ १८ गते भएको थियो ।
करेन्ट मार्टले उपभोक्ताहरूलाई छिटो सेवा, आकर्षक वातावरण र फरक स्वादसहितका विविध खाद्य तथा उपभोग्य सामग्री उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ। आधुनिक अवधारणामा आधारित मार्टले गुणस्तरीय उत्पादन र सहज किनमेल अनुभवलाई प्राथमिकतामा राखेको छ।
नयाँ बानेश्वरको कात्यायनी …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed