निरन्तर बढेको सुनको मूल्य ह्वातै घट्यो, तोलामै ७५ सयले घटेर एक लाख ९० हजार ४ सय कायम
ई-आर्थिक, काठमाडौं । निरन्तर एतिहासिक रेकर्ड कायम राखेको सुनको मूल्यमा आज भारीमात्रामा गिरावट आएको छ । आज सुन प्रतितोला ७ हजार ५ सयले घटेको हो ।
बुधबार सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ४ सय रूपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दियो ।
सोमबार सुनको मूल्य एक लाख ९१ हजार रूपैयाँ थियो भने मंगलबार सुन तोलामा ६ हजार ९ सयले बढेर प्रतितोला एक लाख ९७ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि आज बुधबार प्रतितोला ५ रूपैयाँले घटेको छ। चाँदीको मूल्य बुधबारका लागि प्रतितोला एक हजार ९ …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed