सुनको मूल्यमा एतिहासिक रेकर्ड, कतिमा हुदै कारोबार ?

ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्यले आज एतिहासिक रेकर्ड कायम गरेको छ । आज शुक्रबार सुनको मूल्य  एकैपटक मूल्य ४ हजार रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको छ।   गत बुधबार सुन तोलाको १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
सरकारले सुन र चाँदीको भन्सार महसुल १० प्रतिशतमा झार्ने निर्णय गरेसँगै मूल्य व्यापक घटेको थियो। त्यसयता पुन: बढ्न थालेको मूल्य अहिले उच्च बिन्दुमा पुगेको हो।  साथै फागुन १३ गते १ लाख ७१ …