सिमेन्टको मूल्य वृद्धिको सम्बन्धमा उद्योगीको भाषा ‘कुटनीतिक’ !, ‘मूल्य बृद्धि होइन्, समायोजन’
ई–आर्थिक, काठमाडौं । सिमेन्टको मूल्य बृद्धिको चरम आलोचना भइरहेको समयमा उद्योगीहरुले ‘मूल्य बृद्धि’लाई ‘मूल्य समायोजन’को कुटनीतिक भाषाले जवाफ फर्काएका छन् । सिमेन्टको मूख्य उपभोक्ता निर्माण व्यवसायीहरु समेतले चरम असन्तुष्टि व्यक्त गरिरहेको समयमा उद्योगीहरुले राजधानीमा पत्रकार सम्मेलनकै आयोजना गरेर यस्ता भाषा प्रयोग गरेर मूल्य बृद्धिको प्रष्टिकरण दिएका छन् ।
कार्यक्रममा नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्षमा रघुनन्दन मारूले सिमेन्टको मूल्यवृद्धि नभएर मूल्य समायोजन भएको बताएका छन् ।
यो भाषालाई निर्माण व्यवसायीहरुले कुट्नीतिक भाषा प्रयोग गरेर मूल्य बृद्धिको गैर जिम्मेवारी जवाफ फर्काएको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका एक पदाधिकारीले यस्तो कुटनीतिक भाषा प्रयोग …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed