मन्दीमा बढाएको सिमेन्ट मूल्य बृद्धीको चौतर्फी आलोचना, महासंघ भन्छ वार्ताबारे हामीलाई थाहा छैन् ?
ई-आर्थिक, काठमाडौं । विगत केहीमहिनादेखि बजारमा सिमेन्टको मूल्य उचाक्लि बृद्धि भैरहेको छ । बजारमा ५ सयमा पाइने सिमेन्टहरुको मूल्यमा प्रतिबोरामा सिमेन्ट व्यवसायीहरुले २५० सम्म मूल्य बृद्धी गरेका छन् । उनीहरुले सुरुमा एकसय देखि बढाउदै मूल्यममा नियमिति रुपमा मूल्य बढाएका हुन् । सिमेन्टको मूल्य बृद्धी हुदा चौतर्फी आलोचना बढ्दापनि सरकार भने मौन बसेको आरोप लागिरहेको छ ।
अहिले यस विषयमा मन्त्रालयले चासो देखाउदै सरोकारवाला निकायसंग मन्त्रालयले समन्वय गरेको छ । बजारमा अहिले सिमेन्ट तथा छड व्यवसायीहरुले मूल्यमा कास्टरिङ गर्दै मनोमानी ढंगबाट मूल्यमा तलमाथि गरिरहेका छन् ।
तर निर्माण व्यवसायीसंघका अध्यक्ष नेपाल निर्माण व्यवसायी महासंघ …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed