रवि लामिछानेलाई मुद्दा दर्ताका लागि कास्की अदालतमा लगियो
ई-आर्थिक, कास्की । सहकारी ठगी एवम् सङ्गठित अपराधसम्बन्धी अनुसन्धानमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गर्न लागिएको छ । आज रास्वपा सभापति रवि लामिछानेविरुद्ध आज जिल्ला अदालतमा मुद्दा दर्ता हुँदैछ ।
रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा मुद्दा दर्ताका लागि जिल्ला अदालत कास्कीमा लगिएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार बिहान अभियोगपत्र अदालत पठाएको छ । अभियोगपत्र दर्ता हुने प्रक्रिया सुरु भएको छ ।
लामिछाने लाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अभियोगपत्र दर्ता गर्न अदालतमा उपस्थित गराइएको हो।
लामिछानेसहित आरोपीहरू पूर्वडीआईजी …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed