पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
ई-आर्थिक, काठमाडौं । पूर्वसभामुख एवं नेकपा माओवादीका केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।
भन्सार ऐन, २०६४ तथा संगठित अपराधमा संलग्न भएको अभियोगमा रोल्पाका कृष्ण बहादुर महरा पक्राउ परेका हुन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।
सीआईबीका अनुसार मिति २०७९ मंसिर १० गते फ्लाई दुबईको उडान (FZ0587) मार्फत नेपाल आएका चिनियाँ नागरिक ली हानसङ (राहदानी नं. EJ 6350030) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत दुई वटा सुटकेसमा ७३ बट्टामा राखिएका ७३० थान ई-सिगरेट (Vapes) ल्याउने क्रममा तिनीहरू जफत गरिएको थियो। ती भन्सार कार्यालयको …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed