लिपुलेक हुँदै व्यापार पुनः खोल्ने भारत–चीन सहमति, नेपाललाई बेवास्ता
ई-आर्थिक, काठमाडौं । भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै पुनः व्यापार सुरु गर्ने सहमति गरेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको भदौ २–३ मा सम्पन्न भारत भ्रमणका क्रममा उक्त सहमति भएको हो।
भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिअनुसार लिपुलेक पास, शिपकी पास र नाथुला पासमार्फत सीमा व्यापार पुनः सञ्चालन गर्ने सहमति दुई देशबीच भएको छ। लिपुलेक नेपाली भूमि भएको दाबी गर्दै आएको नेपालसँग कुनै सहमति नगरी गरिएको यो निर्णयप्रति पुनः विवाद चर्किन सक्ने देखिएको छ।
यसअघि पनि सन् २०१५ मा तत्कालीन प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका बेला दुवै देशले लिपुलेक पासमार्फत व्यापार …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed