सिमेन्ट र डन्डीको मूल्यमा कालोबजारी तथा कार्टेलिङ, सरकार रमिता हेर्दै

लक्ष्मण फुयाल, काठमाडौं । बजारमा केही महिनादेखि  सिमेन्ट तथा डन्डीको मूल्यमा व्यापक कार्टेलिङ भैरहेको छ ।  उद्योगीहरुले अस्वाभिक मूल्य बढाएर कार्टेलिङ गरेका हुन् । उद्योगीहरुले  निर्माण व्यवसायी र उद्योग मन्त्रीसंग बसेर गरेको छलफल तथा सम्झौतालाई बेवास्ता गर्दै लगातार मूल्य बृद्धी  गरिरहेका छन् ।
विगत केही महिनादेखि बृद्धि भैरहेको सिमेन्टको मूल्य अहिले पनि रोकिएको छैन ।यसरी   सिमेन्टको मूल्य अचाक्लि बढ्दै गएपछि उपभोक्ताबाट  उद्योगीको तिब्र आलोचना भैरहेको छ । यसअधि बजारमा  ५ सयमा प्रतिबोरा विक्री गरिदै आएको  सिमेन्ट  प्रतिबोरामा  ३०० सम्म थपेर किन्न बाध्य छन् । प्रतिबोरा एकसय देखि बढान थालेका उद्योगीहरुले  मूल्य …