नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा ४ अर्ब ५३ करोड रुपैयाँ लगानी गर्ने

ई-आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ४ अर्ब ५३ करोड १७ लाख  रुपैयाँ  लगानी गर्ने भएको छ ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा  ४ अर्ब ५३ करोड१७ लाख  रुपैयाँ  रुपैयाँ लगानी गर्ने भएको हो ।
राष्ट्र बैंकले राष्ट्रियस्तरको  वाणिज्य बैंक, विकास बैंक र  वित्तीय कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको जनाएको छ ।
राष्ट्र बैंकले वाणिज्य बैङ्कमा ३ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ लगानी गर्ने भएको छ । साथै विकास बैंकमा ६७ करोड ९७ लाख  रुपैयाँ र  राष्ट्रिय स्तरको वित्तीय  कम्पनीमा २२ करोड …