प्रभु बैंकद्वारा बुर्तिबाङमा ‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा र्‍याली आयोजना

ई-आर्थिक, काठमाडौं । प्रभु बैंक लिमिटेडले गण्डकी प्रदेशको  बुर्तिबाङमा ग्लोबल मनी वीक २०२५ को अवसरमा  र्‍याली  आयोजना गरेको छ ।
प्रभु बैंकले  गण्डकी प्रदेशको  बागलुङ्ग जिल्लाको पश्चिम भेग बुर्तिबाङमा ग्लोबल मनी वीक २०२५ को अवसर पारेर आज एक बित्तिय जनचेतनामूलक  र्‍याली आयोजना गरेको हो । “अनुसरण गर्नु अघि सोचौं, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौं। अरुका कुरा सुनौं तर आधिकारिक कुरा सुनि निर्णय गरौं।” भन्ने मूल नाराका साथ आयोजित यस र्यालीले बुर्तिबाङ बजार क्षेत्रको परिक्रमा गरेको थियो।

र्‍याली  सहभागीहरुले वित्तीय साक्षरता सम्बन्धी नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए।
कार्यक्रममा बोल्दै प्रभु बैंक …