रघुगङ्गाका स्थानीयहरुले ३१ बुँदे माग पूरा नभए जलविद्युत् आयोजना निर्माण ठप्प पार्ने
ई-आर्थिक, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूले स्थानीयवासीको माग पूरा नगरे आयोजना निर्माणलाई ठप्प पार्ने चेतावनी दिएका छन् ।
म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेका पाँच जलविद्युत् आयोजनासमक्ष गाउँपालिकावासीले ३१ बुँदे माग राखेका थिए । स्थानीयको माग पूरा नभए जलविद्युत आयोजना निर्माण ठप्प पार्ने स्थानीयले चेतावनी दिएका छन् ।
जलविद्युत् आयोजनाहरुले गर्नुपर्ने न्यूनतम दायित्व पूरा नगरेपछि गाउँपालिकाले स्थानीय राजनीतिक दल, सरोकारवाला र जनप्रतिनिधि समेतको व्यापक छलफलबाट जलविद्युत् आयोजनालाई गाउँपालिकाको सामूहिक मागका रुपमा विभिन्न ३१ बुँदे माग तयार पारेका हुन् ।
वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा प्रस्तावित जलविद्युत् आयोजनाको प्रभाव क्षेत्रभित्र रहेको भौतिक, …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed