राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न थप ४० अर्ब खिच्दै, आजै बोलकबोल
ई-आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि थप ४० अर्ब तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिएसँगै मंगलबार ४० अर्ब खिच्ने भएको हो । केन्द्रीय बैंकले २२ दिने अवधिका लागि खिच्न लागेको जनाएको हो । यसका लागि बैंकले मध्यान्ह ३ बजे अनलाइन बोलकबोल गर्न सकिने जनाएको छ ।
२२ दिन अवधिको निक्षेप संकलन उपकरणको फागुन २८ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले बताएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा रु. १० करोड र बढीमा ५ करोड …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed