बीमा प्राधिकरण अध्यक्षको सर्ट लिष्टङमा पत्रकारदेखि पूर्वसचिवसम्म, समितिको बागडोर कसको हातमा पुग्ला ?
ई–आर्थिक, काठमाडौं । बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिले सर्ट लिष्टिङमा प्रकाशित गरेको छ । सो समितिले प्रकाशित गरेको पाँचजनाको सर्टलिष्टिङमा पत्रकारदेखि पूर्वसचिव सम्म रहेका छन् । छनौट समितिले सोमबार १२ जनाबाट ५ जनाको नाम छानेको हो ।
सर्टलिष्टिङमा शरद ओझा, कमलप्रसाद रेग्मी, चिरन्जिवी चापागाई, दामोदर बस्यौला र रामशरण पुडासैनी परेका छन् । कमलप्रसाद रेग्मी बीमा प्राधिकरणका निर्देशक हुन् । उनी लामो समयदेखी बीमाको क्षेत्रमा कार्यरत छन् । शरद ओझा अधिक्ता तथा पत्रकार हुन् । उनी अध्यापन समेत गराउँदै आएका छन् । नेपाली काँग्रेस निकट ओझा काँग्रेसले प्राधिकरण पाए उनको अध्यक्ष बन्ने …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed