पदबाट बाहिरिने उर्जामन्त्री खड्का की प्राधिकरण प्रमुख कुलमान ?
ई-आर्थिक, काठमाडौं । पछिल्लो समय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का विवादमा पर्दै आएका छन् ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारवाही गर्ने भन्दै कहिले १५ बुँदे त कहिले ९ बुँदे स्पस्टीकरण माग्दै उनी विवाद निकाल्दै आएका छन् । उनले प्रत्यक्ष रुपमा प्राधिकरणका घिसिङले गरेको विद्युत बक्यौता विषयमा प्राधिकरणलाई सहयोग गरेनन्, साथै मन्त्री खड्का नियमगन गर्ने भन्दै कार्यकक्ष बनाउदै प्राधिकरणका काम कारवाहीमा निगरानी गर्ने गरेका छन् ।
कुलमानले उर्जामन्त्रालय भनेको नमानेको भन्दै सरकारलाई निरन्तर अहसयोग गरेको भन्दै घिसिङलाई ऊर्जा सचिव सुरेश आचार्यले ९ बुँदे स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरण …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed