सगरमाथा क्षेत्रमा उडान असुरक्षा बढ्यो, हवाई उडान स्थगित
ई-आर्थिक, खुम्बु । सगरमाथा क्षेत्रको उडानमा असुरक्षा बढेको भन्दै सञ्चालकहरूले हवाई उडान स्थगन गर्ने निर्णय गरेका छन्। वायुसेवा सञ्चालक संघले विज्ञप्ति जारी गर्दै आजदेखि सगरमाथा क्षेत्रमा हवाई उडान स्थगित गरेको जनाएको छ।
सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खुम्बु पासाङ ल्हामु गाउँपालिकालगायतका स्थानीय समूहले धम्की दिएको भन्दै वायुसेवा सञ्चालक संघले त्यस क्षेत्रमा हुने सबै हेलिकोप्टर तथा जहाजका उडान अनिश्चितकालका लागि स्थगन गरेको हो ।
स्थानीय युवा समूह, क्लबलगायत सरोकारवालाहरूले हेलिकोप्टर अवतरण भएमा चालकलाई समातेर कारबाही गर्ने जस्ता अभिव्यक्ति सञ्चारमाध्यममार्फत व्यक्त गरेका कारण हेलिकोप्टर सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म त्यस क्षेत्रका सबै उडान वायुसेवा कम्पनीले …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed